अमलामा पाइने औषधीय गुण ।

Oct Wed 2022 12:34:45

अमलामा पाइने औषधीय गुण ।

- अमलामा पानीको मात्रा हुन्छ, जसले पिसाबसम्बन्धी समस्या हटाउन मद्दत गर्छ

- अमलाले अनावश्यक नुन, एसिडलाई पिसाबका माध्यमबाट बाहिर निकाल्छ जसका कारण युरिक एसिड, किड्नीको समस्यालाई फाइदा पुग्छ


- अमलामा क्याल्सियम, प्रोटिन भिटामिन, मिनरल्सलगायत विभिन्न पोषक तत्व हुन्छन् जसले हाम्रो शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत पुर्‍याउँछ 

- अमला कपालका लागि झनै उपयोगी हो यसले कपाल बाक्लो, कालो र चम्किलो बनाउँछ साथै, टुक्रिनबाट समेत कपाललाई रोक्छ

- अमलाले आँखाको ज्योति बढाउने मात्र होइन, अमलाको नियमित सेवनले रतन्धो हुन दिँदैन

- अमलाको सेवनले निद्रा नलाग्ने समस्या हटेर जान्छ साथै, ब्लडसुगर नियन्त्रण गर्छ

- अमला खाँदा कब्जियत, अपच, डाइरियाजस्ता समस्या हटेर जान्छ त्यस्तै, यसको नियमित सेवनले स्फूर्ति बढ्छ अमला खाएमा मुटुसम्बन्धी रोग लाग्नबाट पनि बच्न सकिन्छ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?