विश्व (Total Posts : 88 )


अमेरिकी बिदेशमन्त्रीको चिन भ्रमणमा के भयो ?

अमेरिकी बिदेशमन्त्रीको चिन भ्रमणमा के भयो ?

नेपाल–अमेरिकी विदेशमन्त्री ब्लिङ्कन एक वर्षभित्र दोस्रो पटक तीन दिने भ्रमणमा चीन गएका छन् । दुई देशका विदेशमन्त्रीहरू बिच शुक्रवार चीनको राजधानी बेइजिङमा भेटवार्ता गरेका छन् । उक्त भेटमा चिनियाँ...

Read More Published on : 8 months ago

इजरायलमा इरानको जबाफि हमला ।

नेपाल–इरानले इजरायलमा ड्रोन आक्रमण गरेको छ।गएराति १ः४५ बजेदेखि आक्रमण सुरु गरेको थियो।इरानले २०० बढी ड्रोन र मिसाइलमार्फत् आक्रमण गरेको इजरायल डिफेन्स फोर्स (आईडीएफ) का अधिकारीहरुले बताएका छन्। अप्रिल १ मा...

Read More Published on : 8 months ago
उत्तरी गाजामा सहायता पठाउन इजरेलको निरन्तर अवरोध।

उत्तरी गाजामा सहायता पठाउन इजरेलको निरन्तर अवरोध।

नेपाल–गाजामा रहेको हमास र इजरेल बिचको युद्धले गर्दा लाखौ गाजा बासिहरु पिडामा परेकाछन्। यसै विच गाजामा खाद्यान्न सहायता पुर्‍याउन पछिल्लो दुई साताको अवधिमा गरिएको पहिलो प्रयास समेत इजरेलले अवरोध...

Read More Published on : 10 months ago

युरोमा किसानहरु आन्दोलनमा।

नेपाल–युरोपका किसानहरु यतिबेला सडक आन्दोलनमा छन्। जलवायु परिवर्तन नियमन सम्बन्धी नयाँ कानुन र कृषिसम्बन्धी पुरानो कानुनको विरोधमा युरोपमा किसानहरु आन्दोलित बनेका हुन । किसानहरुले युरोपेली संसदअघि प्रदर्शनका साथै मुख्य राजमार्गहरु...

Read More Published on : 11 months ago

हूथी विरुद्ध अमेरिका र यूकेको संयुक्त हवाई आक्रमण।

नेपाल–यूके र अमेरिकी फौजले यमनमा हूथी विरुद्ध संयुक्त हवाई आक्रमण सुरु गरेका छन्।हूथी विद्रोहीलाई इरानले समर्थन गरेको बताइन्छ। अमेरीकाका अनुसार द नेदरल्यान्डस्,

Read More Published on : 11 months ago
देशद्रोही सम्झौताको लगानि र समय दुईटै थपियो।

देशद्रोही सम्झौताको लगानि र समय दुईटै थपियो।

नेपाल–लामो समय देखि देशभक्त नेपाली जनताले बिरोध गर्दै आएको भारतले सिधै लगानी गर्न पाउने परियोजना रकमको सीमा ५ करोडबाट बढाएर २० करोड रुपैयाँ पुर्‍याइएको छ।

Read More Published on : 1 year ago

रुसलाई नेपाल सरकारको कुटनितिक नोट।

नेपाल–नेपाल सरकारले रुसी सेनामा भर्ती गरिएका नेपालीलाई तत्काल स्वदेश फिर्ता गर्न रुसलाई कूटनीतिक नोट पठाएको छ।न

Read More Published on : 1 year ago

युद्धविराम सकिएपछि गाजामा इजरेलको ठूला सैन्य हमला।

नेपाल–अस्थायी युद्धविरामको अन्त्य भएयता इजरेलले गाजा ब्यापक सैन्य हमला गरेको छ।इजरेलले गाजामा चारसय भन्दा धेरै स्थानमा हमला गरेको जनाएको छ।इजरेली सैन्य कारबाही गाजा क्षेत्रको दक्षिणमा केन्द्रीत गरेको छ। गाजाका...

Read More Published on : 1 year ago
१०० वर्षको उमेरमा अमेरिकी पूर्वविदेशमन्त्री हेनरीको निधन।

१०० वर्षको उमेरमा अमेरिकी पूर्वविदेशमन्त्री हेनरीको निधन।

नेपाल–अमेरिकाका भूतपूर्व विदेशमन्त्री हेनरी किसिन्जरको १०० वर्षको उमेरमा आज निधन भएको छ। किसिन्जर असोसिएट्सले एउटा विज्ञप्तिमा हेनरी किसिन्जरको आफ्नै घरमा मृत्यु भएको जनाएको हो। निक्सन र फोर्ड प्रशासनको समयमा...

Read More Published on : 1 year ago
अमेरीकाले युक्रेनलाई १५ करोड डलरको सन्यै सहयोग दिने।

अमेरीकाले युक्रेनलाई १५ करोड डलरको सन्यै सहयोग दिने।

नेपाल–अमेरिकाले रुसविरुद्ध लड्न हतियार र सैन्य उपकरण सहायता प्याकेज अन्तर्गत युक्रेनलाई १५ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ।अमेरिकाको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको छ।

Read More Published on : 1 year ago

लोकप्रिय