विश्व (Total Posts : 88 )


निजी निबासमा गोप्य सरकारी दस्ताबेज भेटिएपछि अप्ठ्यारोमा अमेरिकी राष्ट्रपति ।

निजी निबासमा गोप्य सरकारी दस्ताबेज भेटिएपछि अप्ठ्यारोमा अमेरिकी राष्ट्रपति ।

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडनको निवासमा गोप्य सरकारी दस्ताबेजहरू फेला परेपछि महान्यायाधिवक्ता मेरिक गार्ल्यान्डले त्यसबारे छानबिन गर्न एक विशेष अनुसन्धानकर्ता नियुक्त गरेका छन्।पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकालमा न्याय मन्त्रालयमा काम गरेका रोबर्ट हुरको नेतृत्वमा अनुसन्धान अनुसन्धान हुनेछ।

Read More Published on : 1 year ago
ब्रजिलमा बोल्सोनारुका समर्थकहरूले सरकारी निकायमा किन धावा बोले ?

ब्रजिलमा बोल्सोनारुका समर्थकहरूले सरकारी निकायमा किन धावा बोले ?

ब्रजिलका भूतपूर्व राष्ट्रपति जइर बोल्सोनारुका हजारौँ समर्थकहरूले देशको संसद, सर्वोच्च अदालत र राष्ट्रपति भवनमा घुसपैठ गरेका छन्। ब्रजिलको झण्डाको...

Read More Published on : 2 years ago
मानव शरीर माटो बनाउन कानुनी मान्यता ।

मानव शरीर माटो बनाउन कानुनी मान्यता ।

संयुक्त राज्य अमेरिकाको न्यूयोर्क राज्यले मानव शरीर कुहाएर प्राङ्गारिक मल बनाउने विधि ‘ह्यूमन कम्पोस्टिङ’ वैधानिक मान्यता दिएको छ।

Read More Published on : 2 years ago
आङ सान सू चीलाई थप सात वर्ष जेल सजाय ।

आङ सान सू चीलाई थप सात वर्ष जेल सजाय ।

सैनिक शासन रहेको म्यान्मारको एउटा अदालतले नेत्री आङ सान सू चीलाई थप सात वर्ष जेलसजाय तोकेको छ योसँगै उहाँले जेलमा बिताउनुपर्ने कुल समयावधि ३३ वर्ष पुगेको छ।

Read More Published on : 2 years ago
हिमआँधीले अमेरिकामा ६० भन्दा बढिको मृत्यु ।

हिमआँधीले अमेरिकामा ६० भन्दा बढिको मृत्यु ।

न्यूयोर्कको बफेलो सहरमा घातक हिमआँधीका कारण ज्यान गुमाउने मानिसको सङ्ख्या २८ पुगेको छ। मौसमसम्बन्धी घटनाहरूका कारण पूरै अमेरिकामा भने ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ६२ पुगेको छ।

Read More Published on : 2 years ago
अमेरिका र क्यानडामा हिमआँधी ।

अमेरिका र क्यानडामा हिमआँधी ।

अत्यधिक चिसो मौसमका कारण अमेरिका र क्यानडामा २५ करोड मानिसहरूले जोखिमको सामना गरिरहेका छन्। अमेरिकाका १२ वटा राज्यमा सङ्कटकालीन कदमहरू चालिएको छ भने कम्तीमा १९ जना मानिसहरूले ज्यान...

Read More Published on : 2 years ago
मरुभूमिस्थित कतारले पानी कसरी जोहो गर्छ ?

मरुभूमिस्थित कतारले पानी कसरी जोहो गर्छ ?

कतारमा प्रचण्ड गर्मी हुन्छ। गर्मीले फुटबल खेलिने घाँस नबग्रियोस् भनेर मैदानमा दैनिक १०,००० लिटर पानी हाल्ने गरिएको छ। अन्य...

Read More Published on : 2 years ago
भारत र चीनका सैनिकबीच झडप ।

भारत र चीनका सैनिकबीच झडप ।

अरुणाचल प्रदेशको तवांग क्षेत्रमा भारत र चीनका सैनिकबीच झडप भएको भारतीय सेनाका प्रवक्ताले बताएका छन्। उक्त घटना ९ डिसेम्बरमा भएको बताइएको छ। भारतीय सेनाका अनुसार त्यस दिन पीएलएका सेना...

Read More Published on : 2 years ago
राजदूतहरुको देश दौडाहा किन ?

राजदूतहरुको देश दौडाहा किन ?

नेपालका लागि अमेरिकी र बेलायती राजदूतले काठमाडौं छाडेका छन् । अमेरिकी कूटनीतिज्ञ डिन थम्पसन सुर्खेत र बेलायती निकोला क्याथरिन पोलिट नेपालगञ्ज गएका हुन ।

Read More Published on : 2 years ago
परमाणु युद्धको जोखिम बढेको पुटिनको चेतावनी ।

परमाणु युद्धको जोखिम बढेको पुटिनको चेतावनी ।

भ्लादिमिर पुटिनले परमाणु युद्धको जोखिम बढिरहेको बताएका छन्। तर उनले रुसले ‘दिमागी सन्तुलन नगुमाएको’ र सुरुमा परमाणु अस्त्र प्रयोग नगर्ने जनाएका छन्। रुसी राष्ट्रपतिले आफ्नो देशले हमलाको जबाफमा मात्र...

Read More Published on : 2 years ago

लोकप्रिय