क.महानको नेतृत्वमा पार्टीको दाङ जिल्ला समिति गठन
नेपाल-ग्रेटर नेपाल कम्युनिस्ट पार्टीको दाङ जिल्ला समिति गठन गरिएको छ । क. महानको संयोजकत्वमा दाङको तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरेर जिल्ला समिति गठन भएको थियो । क.विवेकको आथित्यतामा ७ सदसीय जिल्ला समिति निर्माण भएको छ । जिल्लाको आर्थिक विभाग संयोजक क. योवन संगठन विभाग संयोजक क. तिलक प्रकाशन सुचना तथा सञ्चार विभाग संयोजक क.नरेश न्याय तथा अनुसासन विभाग संयोजक क.हिमराज सुरक्षा विभाग संयोजक क. रोशन र सञ्चार विभाग अन्तरगत अमहत्वपुर्ण जिम्मा क.गणेशलाई दिएको जानकारी प्राप्त भएको छ।