टेस्ला Q2 को आयमा तीव्र गिरावट
नेपाल-टेस्ला कम्पनीको सांघाई गिगाफ्याक्ट्री निर्यातको मुख्य केन्द्र वनेको छ । सांघाई गिगाफ्याक्ट्रीले आफ्नो मूख्य निर्यात एशियाको बजारमा गर्दछ । बुधवार कम्पनीले आफ्नो दोस्रो त्रैमासिक रिपोर्ट सार्वजनीक गर्दै आम्दानीमा दोहोरो अंकले गिरावट भएको वताएको छ । कम्पनीको आम्दानी एक वर्ष अघि $ 419 मिलियन डलर 1.4 बिलियन प्रतिशत डलरमा झरेको छ । आम्दानीमा आएको गिरावटले गर्दा १३.५ प्रतिशत बिक्री घटेको छ । सांघाईमा रहेकव गिगाफ्याक्ट्री निर्यातको मुख्य केन्द्र हो । कम्पनीले दक्षिण कोरिया,मलेसिया,फिलिपिन्स र सिंगापुरमा रेकर्ड डेलिभरी भोल्युम हासिल गरेको वताएको छ । गत हप्ता ग्लोबल टाइम्सलाई पठाइएको प्रेस विज्ञप्ति अनुसार जुनमा टेस्लाले उत्पादन गरेको ८० लाख सवारी साधनमध्य झन्डै आधा साङघाईमा उत्पादन भएको वताएको छ । ग्लोबल टाइम्स वाट ।