janayatra

बंगलादेशमा हिंसा भडकियो ।

Author जनयात्रा बिहिबार, ०१ साउन २०८२

views
बंगलादेशमा हिंसा भडकियो ।

नेपाल-बंगलादेशमा हिंसा भडकिएको छ । बंगलादेशको गोपालगञ्ज शहरमा बुधबार नेसनल सिटिजन पार्टीमा आबद्ध युवाहरुले निकालेको र्यालीमा प्रहरीले गोली चलाउदा ४ जनाको ज्यान गएको छ भने ९ जना घाइते भएकाछन् । गोपालगञ्ज बंगलादेशकी पुर्वप्रधानमन्त्री शेख हसिनाको गृहजिल्ला समेत हो ।र्यालीमा शेख हसिनाको पार्टी समर्थक प्रहरीसँग भिडेका थिए ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC