६० अर्ब ६० करोड बराबर वैदेशिक लगानीको प्रतिबद्धता ।
नेपाल–उद्योग विभागका अनुसार ११ महिनामा ६० अर्ब ६० करोड वरावरको वैदेशिक लगानीको प्रतिबद्धता आएको वताएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिना जेठ मसान्तसम्म ३ अर्ब ८६ करोड अटोमेटिक र ५६ अर्ब ७४ करोड अप्रुभल माध्यममा लगानि प्राप्त भएको हो । अघिल्लो आर्थिक वर्षमा ४४ अर्ब ४१ करोड अप्रुभल र अटोमेटिक रुटवाट ५ अर्ब ६४ करोड बराबर वैदेशिक लगानीको प्रतिबद्धता आएको थियो ।