janayatra

वजारमा खानेतेलको मुल्य वढयो ।

Author जनयात्रा मङ्गलबार, १९ चैत २०८१

views

नेपालखानेतेलको मुल्य वढेको छ । प्रतिलिटर १५ देखि ४० रुपैँयासम्म मुल्य वढेको हो । अधिकारीहरुका अनुसार नेपालमा उत्पादित तेल इण्डिया निर्यात हुने क्रम वढेको हुनाले तेलको मुल्य वढेको हो । नेपाल खुद्रा व्यापार सङघका अनुसार भुटेको तोरी तेलको प्रतिलिटर ४० वढेर ३७० वाट ४१० खुद्रा मुल्यमा किनवेच भएको छ । काँचो तोरीको तेल प्रतिलिट ३१० वाट वढेर ३२५ रुपैँया पुगेको छ । उद्योगीहरुले खानेतेल इण्डिया निर्यात गर्दा भन्सार छुट र अग्रिम भुक्तानी सुविधा पाउने भएकाले नेपाली उपभोक्तामा मुल्य वढेको हो । भन्सार अधिकारिहरुका अनुसार पछिल्लो ८ महिनामा करिव ५६ अर्व वरावरको खानेतेल इण्डियामा निर्यात गरिएको छ ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC