सर्बियाका लाखौँ जनता सडक आन्दोलनमा ।
नेपाल–सर्वियाको राजधानी
वेलग्रेडमा लाखौँ मानिसहरु सडक आन्दोलमा उत्रिएका छन् । सरकार विरोधि प्रदर्शनमा
लाखौँ मानिसहरु सडक विरोधमा निक्लेका हुन् । सर्वियाको दोस्रो ठुलो शहर नोभी सादको
रेलवे स्टेशनको एउटा भाग भत्किदा १५ जनाको मृत्यु भएको थियो । स्टेशन भत्किनुमा
निर्माण गर्दा व्यापक भ्रष्टाचार र कमजोर मर्मतसम्भार मुख्य कारण भएको
प्रदर्शकारीको आरोप छ । यो आन्दोलनलाई सर्वियामा भएको अहिले सम्मकै ठुलो भनिएको छ
।