janayatra

रुस र अमेरिका विचको पहिलो चरणको वार्ता सकियो ।

Author जनयात्रा बिहिबार, ०८ फागुन २०८१

views
रुस र अमेरिका विचको पहिलो चरणको वार्ता सकियो ।

नेपालरुस र युक्रेन विचको युद्ध रोक्ने विषया संयुक्त राज्य अमेरिका र रुस विचको पहिलो चरणको वार्ता भएको छ । बैठक साउदी अरबको रियादमा भएको थियो । बैठकमा युद्धको एउटा पक्ष युक्रेन भने उपस्थित भएको थिएन । साढे ४ घण्टा सम्म चलेको वैठमा रुस र अमेरिकाले आपसी सम्वन्ध पहिला सुधारगर्ने वताएकाछन् । आपसि सम्वन्ध सुधार गर्न दुवै देशले चाँडो एक अर्का देशमा दुतावास सुचारु गर्ने सहमति भएको छ । युक्रेन र रुस युद्ध सुरु भएपछी दुवै देशले दुतावासवाट कर्मचारीलाई निकाला गरेका थिए । वैठकले युक्रेन रुस विचको युद्ध अन्त्य गर्न दुवै देशले शान्ति सम्झौताका लागि टोली गठन गर्नेछन् । यो वैठकमा युक्रेनि कुनैपनि अधिकारीहरु उपस्थित गरीएको थिएन । युक्रेनी राष्ट्रपति जेलेन्स्को वुधवार साउदी अरेवियाको भ्रणमा जाने वताएपनि भ्रमण मंगलवार अवेर राति उनले रद्द गरे १० मार्चमा साउदी अरव जाने बताएका छन् ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC