janayatra

एसीसी यू–१९ एसिया कपको दोस्रो खेल नेपालले अफगानिस्तान सँग खेल्दै।

Author जनयात्रा आइतबार, २४ मंसिर २०८०

views
एसीसी यू–१९ एसिया कपको दोस्रो खेल नेपालले अफगानिस्तान सँग खेल्दै।

नेपालएसीसी यू१९ एसिया कपमा आज नेपाली क्रिकेट टिमले दुबईस्थित आईसीसी एकेडेमी ओभल२ मा नेपाली समय अनुसार बिहान ११ः१५ बजे अफगानिस्तान सँग खेल्ने भएको छ। प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावनालाई कायम राख्न आज दुवै टिमलाई जित्नै पर्ने दबाब छ। प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो भने अफगानिस्तान भारतसँग सात विकेटले नै पराजित भएको थियो। नेपालले समूह चरणको अन्तिम खेलमा मंसिर २६ गते मंगलबार भारतसँग खेल्नेछ। 

© 2026 janayatra.com All rights reserved. | Design by OWC