janayatra

देशका केही क्षेत्रमा सामान्य बर्षा र हिमपात हुने।

Author जनयात्रा मङ्गलबार, १२ मंसिर २०८०

views
देशका केही क्षेत्रमा सामान्य बर्षा र हिमपात हुने।

नेपालअहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा  सामान्य बदली रहने बताएको छ भने पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना भएको महाशाखाले उल्लेख गरेको छ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC