janayatra

अमर्यादित अभिब्यक्ति दिने श्री निबास गौशाला बाट पक्राउ।

Author जनयात्रा मङ्गलबार, १२ मंसिर २०८०

views
अमर्यादित अभिब्यक्ति दिने श्री निबास गौशाला बाट पक्राउ।

नेपालकाठमाडौं दुर्गा प्रसाईंले नेतृत्व गरेको संगठनले सोमबार गौशालामा प्रदर्शन गरेको छ।प्रदर्शनमा विवादस्पद धर्मगुरु आचार्य श्रीनिवास पनि पुगेर भाषण गरेका थिए।उनले अमर्यादित उत्तेजक अभिव्यक्ति दिइराखेको बेला प्रहरीले पक्राउ गरेको थियो।उक्त कार्यक्रममा विभिन्न धार्मिक संगठनका व्यक्तिहरु समेतको उपस्थिति रहेको थियो भने आन्दोलनमा प्रदर्शनकारीले तोडफोड र ढुंगा समेत हानेका छन्।काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार, स्थितिलाई विग्रिन नदिन उनलाई पक्राउ गरिएको बताए।

© 2026 janayatra.com All rights reserved. | Design by OWC