janayatra

पिकनिक गएको बस दुर्घटनाहुदाँ ३ जनाको मृत्यु।

Author जनयात्रा आइतबार, १० मंसिर २०८०

views
पिकनिक गएको बस दुर्घटनाहुदाँ ३ जनाको मृत्यु।

नेपालविराटनगर उदयपुरमा बस दुर्घटना परि तीन जनाको मृत्यु भएको छ।पिकनिक खाएर फर्कँदै गरेको स्कुल बस दुर्घटनामा परेको हो।उक्त दुर्घटनामा ३७ जना घाइते भएका छन्।दुर्घटनामा परी गम्भीर घाइते १२ जनालाई विराटनगर पठाइएको र अन्य २५ जनाको गाइघाटस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको उदयपुर प्रहरी अधिकारीहरुले बताएका छन्। दुर्घटनामा परेर मृत्यु हुनेमा गाडी चालक ४० वर्षीय भिखन चौधरी ७ वर्षीया सम्या चौधरी र ११ वर्षीय विकाश चौधरीको मृत्यु भएको बताइएको छ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC