janayatra

इजरायलमा अझै केहि नेपालीको अबस्था गम्भीर।

Author जनयात्रा आइतबार, २१ असोज २०८०

views
इजरायलमा अझै केहि नेपालीको अबस्था गम्भीर।

नेपालहमास लडाकु समुहले इजरायलमा गरेको हमलामा ९ नेपाली घाइते भएको बताइएको छ। ति मध्ये दुई जना नेपाली दूतावासको सम्पर्कमा आएको भनिएको छ तर उनीहरूको हालसम्म उद्धार भने हुन सकेको छैन।गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) इजरायलका अधिकारीहरुका अनुसार दाङका हिमाञ्चल कट्टेल र अर्का नेपाली प्रवीन डाँगी आफूहरूको सम्पर्कमा आएको बताए छन्। उनीहरू बोल्न सक्ने अवस्थामा रहे पनि अन्य ७ जना भने बेहोस अवस्थामा रहेको बताइएको छ।७ जनालाई बङ्करमा छिर्नुअघि नै गोली लागेको जानकारी पाएको बताएका हुन।अहिले पनि घटना भएको हमलाकारीहरुकै नियन्त्रणमा रहेको बताइएको छ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC