janayatra

ब्रिक्समा थपिए नयाँ ६ देश।

Author जनयात्रा शुक्रबार, ०८ भदौ २०८०

views
ब्रिक्समा थपिए नयाँ ६ देश।

नेपालब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित संगठन 'ब्रिक्समा थप ६ मुलुकहरु सहभागी बनेका छन्। दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भइरहेको ब्रिक्स शिखर सम्मेलनका क्रममा थप ६ मुलुकलाई संगठनमा सहभागी भएका हुन।ब्रिक्समा सहभागी हुने नयाँ देशहरू साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स(यूएई), इथियोपिया, अर्जेन्टिना, इरान र इजिप्ट छन् ।१७ वर्षअघि स्थापना भएको ब्रिक्सले यस पटकको शिखर सम्मेलनमा संगठन विस्तारबारे नै बढी विमर्श हुने देखिएको छ।यी मुलुकले केही वर्षयता ब्रिक्समा सदस्य बन्न लबिइङ गरिरहेका थिए । ५ देशको नामबाट संगठनको नाम ब्रिक्स रहेकोमा अब नयाँ ६ मुलुक सदस्य थपिएपछि संगठनको नाम 'ब्रिक्स प्लस' रहनेछ।विश्व अर्थतन्त्रमा अमेरिकी नेतृत्वको पश्चिमा खेमा बलियो बन्दै आएकोमा अब ब्रिक्सको उदयले त्यसलाई थप चुनौती दिन सक्ने आकलन गरिएको छ। 

© 2026 janayatra.com All rights reserved. | Design by OWC