janayatra

बकर ईदमा बिहीबार सार्वजनिक बिदा।

Author जनयात्रा बुधबार, १३ असार २०८०

views
बकर ईदमा बिहीबार सार्वजनिक बिदा।

नेपालकाठमाडौँ नेपाल सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।गृह मन्त्रालयक प्रबक्ता तथा सहसचिव केदारनाथ शर्माले जारी गरेको सुचना अनुसार सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख छ। नेपाल राजपत्रमा मिति २०७९/१२/२ गते प्रकाशित सूचनाअनुसार असार १४ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको हो।


© 2026 janayatra.com All rights reserved. | Design by OWC