मन्त्री दुलालले पनि राखे कार्यकक्षमा बिशाल नेपालको नक्सा ।
नेपाल–भारतले आफ्नो नयाँ संसद भवनमा राखेको नक्सामा
नेपालको भुमि कपिलबस्तु र लुम्विनि राखेपछि त्यसको बिरोध नेपालका देशभक्त जनता र
जनप्रतिनिधिहरुले गरिराखेकाछन् जसको बिरोध स्वरुप देशभक्त जनप्रतिनिधिहरुले आफ्नो
कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्ने अभियान बिस्तारै देशब्यापी बन्दै गएको छ
। त्यसको सुरुवात काठमाडौँका मेयर बालेन शाहले गरेका थिए । भने बिहिवार मकवानपुर बागमती प्रदेशका
भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल ‘शरद’
ले पनि
कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेका छन् ।गत माघ १० गते तत्कालीन गठबन्धनको सरकारमा माओवादी
केन्द्रका तर्फबाट मन्त्री बनेका हुन् । नेपाल अंग्रेज युद्ध पछि सन १८१६ मा भएको सुगौँलि
सन्धिले उक्त नेपाली भुमि हालको भारत सँग छ । सुगौँलि सन्धि खारेज भएको खण्डमा
उक्त नेपाली भुमि नेपालले दावि गर्न सक्ने आधार रहेको देशभक्त बौधिकहरुको भनाइ छ ।
त्यसका लागि नेपालमा देशभक्तहरुको सत्ता आवश्य छ ।