janayatra

क्रिकेटमा नेपालको विश्वकप छनोटमा पहिलो जित ।

Author जनयात्रा बुधबार, ०६ असार २०८०

views

नेपालविश्वकप छनोटखेलमा नेपालको राष्टिय क्रिकेट टिम अमेरिकासँगको खेलमा ६ विकेटले विजयी भएको छ ।जिम्बाव्वेमा जितका लागि पाएको  २०८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपाललाई जिताउन भीम सार्कीले नट आउट ७७ रन बनाए । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाएर २०७ रन बनायको थियो ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC