janayatra

देशद्रोही सिके रावतको आन्दोलन गर्ने धम्की ।

Author जनयात्रा आइतबार, २८ जेठ २०८०

views
देशद्रोही सिके रावतको आन्दोलन गर्ने धम्की ।

नेपालनेपाल देशलाइ टुक्राएर अल्गै देश बनाउने देशद्रोहि अभियान सञ्चालन गरेका सिके राउतले मधेसका कुनै पनि अधिकार प्राप्त नभएको दाबी गर्दै आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् ।पर्सामा शनिवार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो निर्देशन दिएका हुन् । राउतले मधेस आन्दोलनको माग २२ वटा जिल्लालाई एउटै बनाउने रहेको तर आठ वटा जिल्लामा सीमित भएको भन्दै आन्दोलनको आवश्यकता रहेको बोलेका हुन । 

© 2026 janayatra.com All rights reserved. | Design by OWC