janayatra

नेपाल र भारतबीच कुन बिषयमा भयो सम्झौता ।

Author जनयात्रा बिहिबार, १८ जेठ २०८०

views
नेपाल र भारतबीच कुन बिषयमा भयो सम्झौता ।

नेपालचार दिने भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतका समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदि बिच आज भएको संयक्त भेटबार्तामा केहि समझदारी भएको छ । नेपालका प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स‌ंयुक्त पत्रकार सम्मेलनमार्फत उक्त समझदारीबारे जानकारी दिएका हुन् । दुइटा देशका प्रधानमन्त्री बिच भएका समझदारीहरु भारतको बथनाहाबाट विराटनगर कस्टम यार्डसम्मको कार्गो रेल सेवाको उद्घाटन सुनौली भैरहवा इन्टीग्रेटेड चेकपोस्टको शिलान्यास नेपालगञ्ज रूपैडिया इन्टीग्रेटेड चेकपोस्टको उद्घाटनअमलेख गञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाईनको शिलान्याससिलीगुड़ीझापा पेट्रोलियम पाईपलाईन निर्माण कार्यको समझदारी। दोधारा चाँदनी इन्टीग्रेटेड चेक पोस्ट निर्माणको समझदारी ।फुकोट कर्णाली हाईड्रोपावर प्रोजेक्टमा सम्झौता क्रस बोर्डर पेमेन्टबारे समझदारी भएको हो । प्रधानमन्त्रीको भारत भ्रमणमा जाँदा तयभएको नेपाल भारत सिमा समस्या बारे भारतिय पक्ष अनिच्छुक हुदाँ कुनै सहमति हुन सकेन ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC