janayatra

भारतले नेपालका लुम्बिनी र कपिलवस्तुको नाम आफ्नो नक्सामा राख्यो ।

Author जनयात्रा सोमबार, १५ जेठ २०८०

views
भारतले नेपालका लुम्बिनी र कपिलवस्तुको नाम आफ्नो नक्सामा राख्यो ।

नेपालभारतमा आइतबार उद्घाटन भएको नयाँ संसद् भवनमा अखण्ड भारतको नक्सा भित्तामा अंकित गरिएको छ  जनु नक्सामा अखण्ड भारतभन्दै नेपालको लुम्बिनीकपिलवस्तु क्षेत्रलाई समेत समेटिएको छ  संसद्को नयाँ भवनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धार्मिक कार्यक्रमसहित आइतबार उद्घाटन गरेका थिए । राष्ट्रिय स्वयंसेवक संघले अखण्ड भारतको धारणाले भौगोलिक अभिवाजित भारतको प्रतिनिधित्व गर्ने बताउँदै आएको छ । जसमा हालको अफगानिस्तानदेखि दक्षिण पूर्व एशियाको थाइल्यान्डसम्मको भूभागलाई समेट्ने जनाएको छ 

© 2026 janayatra.com All rights reserved. | Design by OWC