janayatra

हराएकी मञ्जु खाँण संसद बैठकमा उपस्थित ।

Author जनयात्रा शनिबार, ०६ जेठ २०८०

views
हराएकी मञ्जु खाँण संसद बैठकमा उपस्थित ।

नेपालनेपाली कांग्रेसकी सांसद मञ्जु खाँण संसद बैठकमा उपस्थित भएकी छन् । नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउने कार्यमा संलग्न रहेको आरोपमा पति बालकृष्ण खाँण पक्राउ परेपछि खाँण पत्नी मञ्जु सम्पर्क विहिन भएकी थिइन् सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने संसदको कार्यक्रममा मञ्जु उपस्थित भएकी हुन् । मञ्जुका पति पूर्व गृहमन्त्री खाँण २७ वैशाखमा पक्राउ परेका थिए भने हाल उनि जेलमा छन् ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC