janayatra

बिप्लवले नेतृत्व गरेको नेकपा स्थायी कमिटि बैठक सुरु ।

Author जनयात्रा शुक्रबार, २२ पुस २०७९

views
बिप्लवले नेतृत्व गरेको नेकपा स्थायी कमिटि बैठक सुरु ।

काठमाडौं–बिप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीको बैठक कपिलवस्तुस्थिति शिवगढीमा रहेको पार्टीको केन्द्रिय कार्यालयमा सुरु भएको छ। बुधबार अपरान्हदेखि सुरु भएको उक्त बैठकमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले ‘पार्टी योजनालाई कडाइपुर्वक लागू गरौ, एकीकृत जनक्रान्तिलाई अगाडी बढाऔ’ भन्ने दस्ताबेज प्रस्तुत गरेको बताइएको छ । पार्टी महासचिवले राखेको प्रस्ताबमाथि आजदेखि स्थायी कमिटिका सदस्यहरुले धारणा राख्ने क्रम सुरु भएको जनाईएको छ ।

 

 

© 2026 janayatra.com All rights reserved. | Design by OWC