janayatra

राष्ट्रिय आविष्कार केन्द्रलाई विद्यार्थीहरुको सहयोग ।

Author जनयात्रा शनिबार, १६ पुस २०७९

views
राष्ट्रिय आविष्कार केन्द्रलाई विद्यार्थीहरुको सहयोग ।

धरानराष्ट्रिय आविष्कार केन्द्रलाई धरानस्थित युएन कलेजमा विज्ञान विषय अध्ययनरत विद्यार्थीले आर्थिक सहयोग गरेका छन् । कलेजका कक्षा ११ र १२ मा अध्ययनरत विज्ञान संकायका ५० विद्यार्थीले शुक्रबार ५० हजार रुपैयाँ कलेजका प्राध्यापक तथा युएन नवोदय हेल्पिङ हेन्डका संयोजक रामबहादुर लिम्बूसँगै आविष्कार केन्द्र पुगेका विद्यार्थीले केन्द्रका अध्यक्ष डा.महावीर पुनलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC