janayatra

जाजरकोटमा जीप दुर्घटना ।

Author जनयात्रा मङ्गलबार, २७ मंसिर २०७९

views
जाजरकोटमा जीप दुर्घटना ।

जाजरकोटमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा सडकबाट तल खस्दा ८ जनाको मृत्यु भएको ३ जना घाइते भएका छन्। प्रहरीको टोली हाल घटनास्थलमा रहेको र उद्धार कार्य भइरहेको छ। जीप दैलेखबाट बिहेका लागि जाजरकोट जाँदै थियो ।थप जानकारी आउन बाँकि छ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC