janayatra

काठमाडौं उपत्यका विकास प्राधिकरणको ३५ दिने जनतालाई धम्कि ।

Author जनयात्रा बुधबार, १४ मंसिर २०७९

views
काठमाडौं उपत्यका विकास प्राधिकरणको ३५ दिने जनतालाई धम्कि ।

१४ मसिर, काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले सरकारी र ऐलानी जग्गा अतिक्रमण गरेर बनाइएका सबै संरचना ३५ दिनभित्र हटाउन भनेको छ । प्राधिकरणले आज सूचना जारी गरेर काठमाडौं उपत्यकाभित्रका सरकारी, पर्ति, ऐलानी, तथा खोलाको मापदण्ड बमोजिमका जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना ३५ दिनभित्र हटाउन भनेको हो । अवैध संरचना ३५ दिनभित्र आफैं नहटाए प्राधिकरणले हटाउने र हटाउँदा लागेको खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गर्ने चेतावनीसमेत दिइएको छ । ३५ दिने सुचना सहित ।

 

© 2026 janayatra.com All rights reserved. | Design by OWC